Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : ‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ क्तमश : भिन्नता र पाहुना हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
2.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
3.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
4.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
5.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
6.)यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?
7.)वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
8.)वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
9.)सरकारले किन निषेधाज्ञा जारी गरेको हो ?
10.)जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?