Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : शब्द अर्थ जलसमाथि – पानीमा डुबेर गरिने प्राणत्याग बडाहाकिम – रणा शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक आर्य समाज – सनातन धर्ममा उदारता ल्याउन चलाइएको एक धार्मिक सम्प्रदाय वैधव्य – विधवा हुनाको भाव हठयोग – पतञ्जलिद्वारा प्रतिपादित योग (यम, नियम आदि) द्वारा शरीरलाई धेरे कष्ट दिएर चित्तवृत्तिलाई अन्तर्मुखी पार्ने योगको एक विधि प्रताडना – पीडा विचारी – मुछामामिलाको निचोड खिचेर न्यायाधीशलाई अवगत गराउने व्यक्ति पञ्चाग्नि – वरिपरि पाँच किसिमका अग्नि बालेर गरिने तपस्या
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics