Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : स्वसिकाइ – स्वसिकाइको मध्यमबाट योगमायाले आध्यात्म। विद्रोह – मानवता र समाजिक परिवर्तनका लागि विद्रोह गरिन्। सञ्जाल – योगमायाको विषयमा लेखिएको उपन्यासका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा भयो। धाराप्रवाह – योगमाया धाराप्रवाहरूपमा बोल्न सक्थिन्। योगसाधना – योगमाया योगसाधना गर्ने महिला हुन्। निराहार – योगमाया धर्मको अन्त्यको लागि धेरै दिनसम्म निराहर बसेकी थिइन्। वर्णाश्रम – आधुनिक योगमा वर्णश्रम व्यवस्था अव्यावहारिक भएको छ। स्वेच्छिक – अग्निसमाधि लिन योगमायाका। भक्तजनहरूले स्वेच्छिक रूपमा नाम लेखाएका थिए। स्मृति – आज योगमाया हाम्रा स्मृतिमा मात्र रहेकी छिन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
2.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
3.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
4.)यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?
5.)वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
6.)वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
7.)सरकारले किन निषेधाज्ञा जारी गरेको हो ?
8.)जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?
9.)माथिको पाठमा ‘ऊ‘ भनेको को होला ?
10.)दिइएका अर्थसंग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्: