Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


दिइएका शब्दहरु प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सासूससुरा भएको घर सबै दृष्टिकोणबाट राम्रो हुन्छ। बुहारीलाई साराेगाराे हुँदा घरमा सासूससुराले हेर्ने गर्नुहुन्छ । नन्द आमाजूको उमेर र भाउजू वा बुहारीको उमेर समूह मिल्ने भएकाले उनीहरुबिच साथी जस्तो व्यवहार हुन्छ। सम्धी र जेठान घरका इज्जतिला पाहुना हुन्।भदा भदैले पनि कहिलेकाँही माइतीको तिर्सना मेट्छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
2.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
3.)यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?
4.)वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
5.)वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
6.)सरकारले किन निषेधाज्ञा जारी गरेको हो ?
7.)जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?
8.)माथिको पाठमा ‘ऊ‘ भनेको को होला ?
9.)दिइएका अर्थसंग मिल्ने शब्द पाठबाट खोजेर लेख्नुहोस्:
10.)खण्ड ‘क‘ मा दिइएका शब्दहरूको अर्थ खण्ड ‘ख‘ मा दिइएको छ, ती अर्थहरु चिनेर जोडा मिलाउनुहोस्: