Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?

Ans : सामाजिक यथार्थवादी कथाकार इस्मालीद्वारा लेखिएको ‘गाउँको माया’ कथामा वर्गीय समाजको चित्रण गरिएको छ। समाजमा एउटा वर्ग जमिन्दार सम्पन्न छ भन्ने अर्को वर्ग गरिब, अर्काको घरमा हली बसेर वा बनी गरेर खाने परिछन जस्ता विपन्न छन्। सम्पन वर्गले बिपन्न वर्गलाई सदा अन्याय,अत्याचार ,शोषन गरिरहन्छन्। वपिन्न वर्ग आफ्नो वर्गको हक हितमा लडिरहेको छ। विपन्न वर्ग एकत्रित भई सम्पन्न वर्गको विरोध गरेको सम्पन्न वर्गले मन पराउदैन। सम्पन्न वर्ग विपन्न वर्गलाई फुटाउ र रिज गर भन्ने सिद्धान्तमा लागेको छ तर विपन्न वर्ग आफ्नो ज्याला बनी बढाउन प्रयासरत छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
2.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
3.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
4.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
5.)“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
6.)संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
7.)बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
8.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
9.)‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
10.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्: