Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : खोलाले गाउँलेहरुलाई दु:ख मात्र दिएको छैन यसले त गाउंँलेको अन्य बाली उब्जनी गर्न ठूलो सहयोग गरेको छ। त्यसैले खोलाले रुवायो भन्ने कुरा मात्र गर्दा अन्याय हुन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
2.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
3.)संस्कृति भनेको के हो ?
4.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
5.)नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
6.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
7.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
8.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
9.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
10.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।