Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कहिले ओराहा खाने निहुँमा त कहिले गाईभैसी चराउने निहुँमा म पात्र खोला जाने गर्थे। बाढी आएका बेला गाईको पुच्छर समाएर बाडी तर्ने, कहिले खोलाको डिलमा बसेर बाढीको आनन्द लिने, खोला तर्ने नसक्नेलाई सबै मिली तारिदिने जस्ता खोलासँगका बालअनुभूतिहरु म पात्रका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
2.)संस्कृति भनेको के हो ?
3.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
4.)नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
5.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
6.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
7.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
8.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
9.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
10.)“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।