Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


(घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?

Ans : म पत्रले परिछनलगायतका बालदौंतरीसंग सम्बन्ध सुधार्न कहिले ओरहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर उनीहरुसँग भेट्ने गर्थे।


Random topics

1.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
2.)अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
3.)दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
4.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
5.)संस्कृति भनेको के हो ?
6.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
7.)नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
8.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
9.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
10.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।