Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


दिइएका टुक्काहरुको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् : बिंडो थाम्नु, पाखुरा बजार्नु, लाजले पानी हुनु , वशमा पार्नु , हातेमालो गर्नु


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पिरिछण, बुधना , बखतबहादुर र कृष्ण मिल्ने गाउँका साथी हुन् । परिछण अर्काको घरमा हली बसेको छ। भोलि यस कार्यको बिँडो परिछनको छोरोले थाम्छ। परिछणले आफ्नो पाखुरी बजारेकै भरमा मालिकलाई खुसी बनाएको छ। आफ्नो गरिब साथीहरूको परिश्रम मेहेनत देखेर कृष्णजी लाजले पानी पानी भएको थियो। जमिनदारहरुले गरिब जनतालाई केही ऋण दिएर उनीहरूलाई जीवनभर आफ्नो बसमा पार्थे। अर्काको घरमा बसेर काम गर्ने भए पनि परिछण ,बुधना,रामदरस, कृष्ण साथीहरुसँग हातेमालो गर्थे।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:
2.)शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्:
3.)दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्:
4.)दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस्:
5.)दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् (क) माथिको पाठ कत्ति अनुच्छेदमा संरचित छ?
6.)पाठकाे दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?
7.)पाटको छैटाै अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ?
8.)निबन्धको पाँचौँ अनुच्छेद महा कतिवटा वाक्यहरु छन्?
9.)पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:
10.)” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?