Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) जीवनलाई पवित्र पार्ने काम – सुखद प्राप्ति (ख) समुन्द्रको जहाजमा बसेर यात्रा गर्ने – सामुद्रिक नाविकहरूको यात्रा (ग) एउटै मात्र संस्कृति – एकल संस्कृति (घ) यात्रालाई प्रत्यक्ष हेर्ने दर्शक ‌ – यात्राकी साक्षी (ङ) संस्कृतिक हिसाबले प्राप्त गर्ने न्याय – संस्कृतिक न्याय (च) विचलित नहुने यात्रा – अविचलित यात्रा (छ) सबैको हक लाग्ने सन्तति – साझा सन्तान
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?
2.)‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
3.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:
4.)दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस:
5.)दिइएका शब्दहरु प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
6.)पाठ पढ्ंनुहोस् र दिइएका प्रश्नहरूको उत्तर भन्नुहोस। (क) योगमायाको जीवन कति अनुच्छेदमा संरचित छ ?
7.)चौथो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
8.)दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?
9.)योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
10.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।