Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : स्मृति = स्मरण, सम्झना, हेक्का जिज्ञासा = कुनै कुरा जान्ने इच्छा,थाहा पाउने अभिलाषा जीववैज्ञानिक = जीवविज्ञान जान्ने, जीवविज्ञानको ज्ञाता, जीवशास्त्री प्रगति = राम्रोसित अगाडि बढ्ने क्रिया, माथि उक्लने क्रिया सामेल = विशेष उर्दीबमोजिम तोकिएको ठाउँमा उपस्थित हुने काम , हाजिरी दमन = थिचोमिचो, दबदबाउ, दमित = दबिएको मनुष्यत्व = मनुष्यता बहिस्कार = पारस्परिक सम्बन्धको टुटाई, छोड्ने काम, त्याग
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘पृथक्ता‘ र ‘अभ्यागत‘ को अर्थ लेख्नुहोस्।
2.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:
3.)दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस:
4.)दिइएका शब्दहरु प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
5.)पाठ पढ्ंनुहोस् र दिइएका प्रश्नहरूको उत्तर भन्नुहोस। (क) योगमायाको जीवन कति अनुच्छेदमा संरचित छ ?
6.)चौथो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
7.)दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?
8.)योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
9.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।
10.)यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।