Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : उदात्त = नेपालीहरु उदात्त प्रवृत्तिका हुन्छन्। अनुभूति = प्रत्येक नेपालीलाई आफ्नो संस्कार र संस्कृतिको अनुभूति हुनुपर्छ। सुनिश्चितता = नेपालीका संस्कार र संस्कृतिहरू सुनिश्चित छन्। हाम्रो संस्कृतिकाे सुनिश्चितताका लागि हामी लड्नुपर्छ। दमन = सभ्यताको नियतीले यात्रामा कोहीलाई दमन बनायो भन्ने कसैलाई दमित बनाइयो। पङ्खफुका = संस्कृतिका सवालमा हामी पङ्खफुका हुन् जरुरी छ । निर्मित = हाम्रा संस्कार र संस्कृतिहरु परापूर्वकालमा नै निर्मित छन् । न्यायपूर्ण = समस्या परेका बेला राज्यले जनतालाई न्यायपूर्ण तरिकाले राहत वितरण गर्न जरुरी छ। अविचलित = आफ्नो लक्ष्यमा पुग्नुभन्दा अगाडीसम्म हामी अविचलित हुनुपर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस्:
2.)दिइएका शब्द प्रयोगगरी वाक्य बनाउनुहोस:
3.)दिइएका शब्दहरु प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्:
4.)पाठ पढ्ंनुहोस् र दिइएका प्रश्नहरूको उत्तर भन्नुहोस। (क) योगमायाको जीवन कति अनुच्छेदमा संरचित छ ?
5.)चौथो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
6.)दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?
7.)योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
8.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।
9.)यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।
10.)धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।