Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


(ख) “गाई चरवाहा टुअर-टापर ,भैस चरवाहा चोर। बकरी चरवाहा छिनर-छानर,ताके चार ओर ।“


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : टुहुराले सधैं अर्काको गाई चराएर जिवन चलाए। अर्काको भैंसी चराउने चोर बने, बाठाले बाख्रा चराएर जिवन गुजारे।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)निबन्धको पाँचौँ अनुच्छेद महा कतिवटा वाक्यहरु छन्?
2.)पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:
3.)” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?
4.)अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
5.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
6.)अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
7.)दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
8.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
9.)संस्कृति भनेको के हो ?
10.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?