Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


(ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आर्थिक अवस्था कमजोर भएका कारण परिछनको नियति पुस्तान्तरण भएको हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?
2.)अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
3.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
4.)अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
5.)दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
6.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?
7.)संस्कृति भनेको के हो ?
8.) संविधानले सुनिश्चित गरेका संस्कृतिक विषयहरु के के हुन् ?
9.)नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
10.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?