‘वीर पुर्खा‘ कविता गति र विरामका आधारमा लय मिलाई पढ्नुहोस् : |
Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption. Redirecting in 60 seconds... |
Ans : ४ अक्षर ४ अक्षर ४ अक्षर ४ अक्षर
कुन पहाडले कुन खोलाले तिम्रो गति छेकेथ्यो र
विर पुर्खा कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र
गरुडको झै वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो
पौरखले रच्यौ नेपाल पहाड तराई जुट्न सक्यो
|
Did you find this answer useful?
Then Register Now to view other answers easily. |