Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


‘वीर पुर्खा‘ कविता गति र विरामका आधारमा लय मिलाई पढ्नुहोस् :

Ans : ४ अक्षर ४ अक्षर ४ अक्षर ४ अक्षर कुन पहाडले‌ कुन खोलाले तिम्रो गति छेकेथ्यो र विर पुर्खा कुन आँधीले तिम्रो यात्रा रोकेथ्यो र गरुडको झै वेग तिम्रो कुन आकाशले बाँध्न सक्यो पौरखले रच्यौ नेपाल पहाड तराई जुट्न सक्यो
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)ख. सातौं अनुच्छेदमा कतिवटा वाक्य छन्?
2.)ग. कृष्णको प्रवेश कुन अनुच्छेदमा भएको छ?
3.)घ. ‘म‘ मात्र किन गाउँ गएको हो?
4.)ङ. कथाका आदि, मध्य र अन्त्यका मुख्यमुख्य घटना टिपोट गर्नुहोस्?
5.)गाउँको माया’ कथामा संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरू पनि छन् छलफल गरी ती वाक्यहरुको अर्थ पत्ता लगाउनुहोस्: (क) जब उत्तर गए रण पे तो पिछे हटना क्यो?
6.)(ख) “गाई चरवाहा टुअर-टापर ,भैस चरवाहा चोर। बकरी चरवाहा छिनर-छानर,ताके चार ओर ।“
7.)‘जमाना थियो … उनीहरूसँग मिसिन्थे‘ कथांश पढी सोधिएका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्: (क) ‘म‘ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए?
8.)(ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?
9.)(ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अँशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्?
10.)(घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?