Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


तल दिइएको शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पर्वत : विर गोर्खालीले पर्वतभरि आफ्नो देशको झन्डा फहराएका थिए। तीर : नदीतीरमा पनि गोर्खालीले धेरै रगत बगाए। बहादुर : गोर्खाली संसारभर बहादुर भनी चिनिन्छन् । सङ्केत : हाम्रा पुर्खाको बलिदानले देशमा उज्यालोको सङ्केत देखिएको थियो। नभ : मनभरी वीर गोर्खालीको गीत गुन्जिरहेछ। समुद्र : समुद्र पारिसम्म पनि वीर गोर्खालीको रगत बग्यो। पाषाण : (आदिम युग ) पाषाण युगमा मानिस जङ्गलमा बस्थे । झन्डा : हाम्रो झन्डामा वीर गोर्खालीको बलिदानका कथा लुकेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)घ. ‘म‘ मात्र किन गाउँ गएको हो?
2.)ङ. कथाका आदि, मध्य र अन्त्यका मुख्यमुख्य घटना टिपोट गर्नुहोस्?
3.)गाउँको माया’ कथामा संवादका क्रममा अन्य भाषाबाट आएका केही वाक्यहरू पनि छन् छलफल गरी ती वाक्यहरुको अर्थ पत्ता लगाउनुहोस्: (क) जब उत्तर गए रण पे तो पिछे हटना क्यो?
4.)(ख) “गाई चरवाहा टुअर-टापर ,भैस चरवाहा चोर। बकरी चरवाहा छिनर-छानर,ताके चार ओर ।“
5.)‘जमाना थियो … उनीहरूसँग मिसिन्थे‘ कथांश पढी सोधिएका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्: (क) ‘म‘ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए?
6.)(ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?
7.)(ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अँशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्?
8.)(घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?
9.)(ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो?
10.)‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?