Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


समान पदसङ्ख्या भएको श्लोक कुन हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समान पदसङ्ख्या भएको श्लोक दोस्रो हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘जमाना थियो … उनीहरूसँग मिसिन्थे‘ कथांश पढी सोधिएका प्रश्नको सङक्षिप्त उत्तर दिनुहोस्: (क) ‘म‘ पात्रलाई पढाउनुपर्छ भनी उत्साह भर्ने को थिए?
2.)(ख) परिछनको नियति कसरी पुस्तान्तरण भएको हो?
3.)(ग) यस अनुच्छेदमा प्रयुक्त लोकगीतको अँशले दिने विचारप्रति आफ्नो धारणा व्यक्त गर्नुहोस्?
4.)(घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?
5.)(ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो?
6.)‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?
7.)‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?
8.)कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?
9.)पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?
10.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।