Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


दिएको कवितांश पढ्नुहोस् र सङ्क्षिप्त उत्तर लेख्नुहोस् :(१) माथिको कवितांशमा हाम्रा पुर्खाहरूका बारेमा के भनिएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : चिसो हिउँ र डिगर्चामा हाम्रा पुर्खाको पाइला अझै भेटिन्छन् होला।वेत्रावती खोलाका किनारभरि उनीहरुको पौरखको चिनो अझै पाइन्छ होला। उत्तरमा मितेरीसम्म हाम्रा पुर्खा पुगेका थिए। यसरी सागर संसारभरी वीर गोर्खालीले रगत बगाएको प्रसङ्गलाई माथिको कवितांशमा भनिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?
2.)‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?
3.)कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?
4.)पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?
5.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।
6.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
7.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
8.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
9.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
10.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?