Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


(२) हामीले हाम्रा पुर्खाको गौरव कसरी सक्छौं?

Ans : हाम्रा पुर्खाले आफ्नो ज्यानको पर्वाह नगरी निर्माण गरेको देश र नामलाई हामीले आझ उन्नती, प्रगति गरेर हाम्रा पुर्खाको गौरवलाई जोगाउन सक्छौं।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?
2.)कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?
3.)पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?
4.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।
5.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
6.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
7.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
8.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
9.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
10.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?