Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


दिएका कवितांश पढी सोधिएका प्रश्नहरूको जवाफ दिनुहोस्: (१). नेपालीहरूको कस्तो पौरखाले नेपालको रचना भएको हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : खोलाको गति जस्तो, आंधी र गरुडको वेग जस्तो नेपालीहरूको पौरखाले पहाड, हिमाल र तराइलाई एक बनाई नेपालको रचना भएको हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?
2.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।
3.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
4.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
5.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
6.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
7.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
8.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?
9.)सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?
10.)उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्: