Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


(२). कवितांशका आधारमा हाम्रा वीर पुर्खाको गौरव गाथाको वर्णन गर्नुहोस्?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : कुनै पहाड वा खोलाले हाम्रा पुर्खाको पाइलालाई रोक्न सकेन। आंधीको वेगले पनी उनीहरूको यात्रालाई रोक्न सकेन। गरुडको वेग जस्तो पुर्खाको यात्रालाई कसैले छेक्न सकेन। आफ्ना अगाडि बढेका पाइलालाई नरोकी आफ्नै पौरखाले यस देशको निर्माण हाम्रा पुर्खाले गरेका हुन् भनी उनीहरूको गौरव गाजाको वर्णन गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।
2.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
3.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
4.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
5.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
6.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
7.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?
8.)सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?
9.)उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:
10.)दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्: