Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस्:१) नेपालीहरूको विरता कसरी गुन्जिएको छ?

Ans : शत्रुहरुले नाका थुनेर पनि वीर नेपालीहरुलाई छेक्न सकेका छैनन्। आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत बगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको विराताको प्रसंशा गरेका छन्।


Random topics

1.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
2.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
3.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
4.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
5.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
6.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?
7.)सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?
8.)उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:
9.)दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:
10.)शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्: