Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


‘वीर पुर्खा’ कविताको चौथो श्लोकलाई मुख्य आधार बनाई दिइएका प्रश्नको उत्तर दिनुहोस्:१) नेपालीहरूको विरता कसरी गुन्जिएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : शत्रुहरुले नाका थुनेर पनि वीर नेपालीहरुलाई छेक्न सकेका छैनन्। आफ्नो देश र जनताका लागि वीर नेपालीले आफ्नो रगत बगाउन पछि हटेका छैनन् भन्दै नेपालीहरूको विराताको प्रसंशा गरेका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
2.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
3.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
4.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
5.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
6.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?
7.)सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?
8.)उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:
9.)दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:
10.)शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्: