Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


दिइएको कवितांशको व्याख्या गर्नुहोस्: गरुडको झैं वेग तिम्रो कुन आकाशले बांध्ने सक्यो पौरखले रच्यौ नेपाल। पहाड तराई जुट्न सकियो।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत पघांश कक्षा 11 को नेपाली विषय अन्तर्गत पर्ने ‘वीर पुर्खा‘ नामक कविताबाट साभार गरिएको हो। यस कविताका लेखक वाशुदेव त्रिपाठी हुन्। वीर पुर्खाको बलिदानले आज हाम्रो देशको नाम संसारमा फैलिएको छ भन्ने भावलाई यस कविताले व्यक्त गरेको छ। नेपाली वीर पुर्खाले शत्रुका सामु कहिल्यै छुंडा टेकेनन्। उनीहरूको अगाडि बढेको हो यात्रालाई कुनै पहाड वा खोलले रोक्न सकेन्। उनीहरूको गरुण झैं बेगलाई आकासले पनि बाँध्न सकेन्। नेपालीहरूको साहास,आंट,हिम्मत र बलिदानले सिङ्गो नेपाल निर्माण भएको छ। पहाड ,तराई, हिमाल सबैतिरका मानिसहरु एक भई लडेर आज सिङ्गो देश निर्माण भएको छ भन्ने भावलाई माथिको अंशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्
2.)दिइएको गघांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) निबन्धकारको मतका आधारमा अनाथालय भएको र नभएको समाजको अन्तर बताउनुहोस्।
3.)हामी अनाथ गरिब र बिरामीलाई के कसरी सहयोग गर्न सक्छौं?
4.)अनाथालयप्रति तपाईंको धारणा कस्तो छ?
5.)सामाजमा बिगार्नेभन्दा सपार्ने धेरै छन्‘ भन्नुको तात्पर्य के हो?
6.)उस्तै अर्थ आउने शब्दहरूको जोडा मिलाउनुहोस्:
7.)दिइएका अर्थ मिल्ने पदावलीहरु पाठबाट खोजेर लेख्नुहोस्:
8.)शब्दकोष हेरेर दिइएका शब्दको अर्थ लेख्नुहोस्:
9.)दिइएका शब्दलाई वाक्यमा परयोग गर्नुहोस्:
10.)दिइएका विषयक्षेत्रका शब्दहरु खोजेर लेख्नुहोस्: